Thursday, December 8
Shadow

जनताको कसम खाएर भन्छु, एमालेका कुनै नेताले एक रुपिँया भ्रष्टाचार गर्दैनन: ओली

एमाले अध्यक्ष ।

 

एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचार विरुद्ध अभियान चलाउने पार्टी भएको बताए का छन्। एमाले पर्साले आयोजना गरेको सभा मा ओलीले एमाले विकास निर्माण को काम गर्ने ।

र भ्रष्टाचारवि रुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्।एमालेले जति विकास कसैले गर्न नसकेको रविकास देख्न नसक्ने हरूले परामादेशको सर कार चलाएको ओलीको जिकिर छ।

ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए।‘माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ।

पर्साको जगरनाथपुर गाउँ पालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए ।यो पनि पढ्नुहोस ।

 

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।