शुक्रबार , असार १७, २०७९

प्रचण्डद्वारा माधव नेपालसँग पार्टी एकताबारे घोषणा ! प्रचण्ड र माधव दुबै जना अध्यक्ष

पुष २८, २०७८ बुधबार 253

नेकपा माओवादी ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता हुने संकेत गर्दै टिप्पणी गरेका छन् ।राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले माधव नेपालसँग पार्टी एकता हुन सक्ने ।

बताएका हुन् ।सम्पादकहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ ।’अध्यक्ष प्रचण्डले नेता नेपाल र आफु यसअघि पनि नछुट्टिएको बताएका छन् । उनले अघि भने, ‘हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ, यसअघि पनि आफैँ छुट्टिएको होइन।’काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता हुने संकेत गर्दै टिप्पणी गरेका छन् ।राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पाद कहरूसँग छलफल गर्दै प्रचण्डले माधव नेपालसँग पार्टी एकता हुन सक्ने बताएका हुन् ।

सम्पादकहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ ।’अध्यक्ष प्रचण्डले नेता नेपाल र आफु यसअघि पनि नछुट्टिएको बताएका छन् । उनले अघि भने, ‘हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ, यसअघि पनि आफैँ छुट्टिएको होइन।’सम्पादकहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले भने,।

‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ ।’ अध्यक्ष प्रचण्डले नेता नेपाल र आफु यसअघि पनि नछुट्टिएको बताएका छन् । उनले अघि भने, ‘हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ, यस अघि पनि आफैँ छुट्टिएको होइन।’

प्रतिकृया दिनुहोस्