धरानका मेयर ।
हर्क साम्पाङले बिभिन्न राम्रो काम गर्नुभएको छ उहाँले आफुले बाचा गरे अनुसार पानि ल्याउने लक्ष्य पनि पुरा गर्नुभएको छ। यसैबीच हर्क साम्पाङ देशभक्त पनि हुन उनि भारतीय दादागिरी बिरुद्ध पटक पटक आवाज उठाइरहेका छन् ।
यसै अहिले नागरिकता विधयेक खारेज गरेकोमा रास्ट्रपतिलाइ धन्यवाद दिएको छन।नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकको प्रमाणिकरण रोकेर राष्ट्रपतिले देशलाई सिक्किम हुनबाट रोकेको टिप्पणी गरेका छन्।
नेपालगन्जमा आइतबार बिहान पार्टीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नागरिकता विधेयक राष्ट्रघाती भएकाले सुरु देखी नै आफ्नो पार्टीले बिरोध गर्दै आएको बताए।राष्ट्रको संरक्षण गर्ने दायित्व राष्ट्रपतिको हो, ‘राष्ट्रलाई अप्ठ्यारो परेको बेलामा राष्ट्रपतिले जोगाउने हो,’ उनले भने ।
‘यदी राष्ट्रपतिले विधेयक प्रमाणिकरण नरोकोे भए देश सिक्किम हुन्थ्यो।नागरिकता विधेयकका विषयमा नेमकिपाले सुरुदेखी बोल्दै आएको र अहिले विधेयक गलत रहेछ भन्ने कुराको पुष्टी भएको नेमकिपा सचिव सुवालले दाबी गरे।