Sunday, December 4
Shadow

अन्ततः बिबाह गर्दै छिन सुनिता डगोंल, को हुन त प्रेमी?..,(भिडियो हेर्नुस्)

अन्ततः बिबाह गर्दै छिन सुनिता डगोंल, को हुन त प्रेमी? | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-

 

अन्य समाचार :- गायिक अञ्जु पन्तले थिर कोइरालासँग विवाह गरेपछि दुई जनाबीचको पहिलो भिडियाे सार्वजनिक गरेकी छन् जहाँ उनीहरू गीत रिहर्सल गरिरहेको देख्न सकिन्छ ।

 

अञ्जु पन्तले क्रिश्चियन परम्परा अनुसार थिरसंग विवाह गरेकी हुन् एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका हुन् । उनका प्रेमी थिर कोइरालासँग दोस्रो बिहे गरेकी छन् ।

थिरको पनि दोस्रो विवाह नै हो । केही महिना थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफिसियल युट्युब मार्फत त्यसको भिडियाे सार्वजनिक गरेकी हुन् ।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसक अघि सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूकी एक छोरी छन्, परितोषिका पन्त ।

उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन् छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ । हेर्नुहाेस् अञ्जु पन्तले सार्वजनिक गरेकाे याे भिडियाे:-