Friday, December 9
Shadow

हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ !

पुरुष प्रधान ।

 

समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रा’न्तिको रन्को होइन । उनले हरेक छोरी हरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मा’स्वाभिमानको झंकार दिन खोजेकी छन् ।

भलै झट्ट सुन्दा केहीलाई नराम्रो लागेको होला । तर यो क्रा’न्तिको वि’गुल हो समाज परिवर्तनको झड्का हो ।उनले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी थिइन् । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ ।विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।त्यसपछि’पनि उनले विभिन्न सञ्चार माध्यममा विहे नग’रीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने  ।

 

बताउँदै आएकी छिन्।बाबुको टुंगो नलागेपनि आमाले जन्माएपछि त्यो सन्तानको परिचय आमाको तर्फबाट विना सोधखोज विना संकोच दिनुपर्ने उनको विचार छ ।