Tuesday, November 29
Shadow

सिता दाहाल जन यु द्ध को खम्बा हुनुको साथै राष्ट्रिय आमा घोषणा!!!

यथार्थमा सीता ।

 

दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ । उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य ।

मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटना क्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन् ।

 

तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ