Tuesday, November 29
Shadow

मलाई प्रधानमन्त्री बन्न दिनुहोस सबैको घर घरमा ग्यासको पाईप पुर्याईदिन्छु: गगन थापा

बुटवलका डीएसपी ।

ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धके’लिदिए पछि आलो’चना भएको छ ।वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलि’दिएर डीएसपीले ठूलो अन्याय गरेको प्रति’क्रिया दिए ।

यो ममाथि गरिएको ठूलो अन्या’य हो मलाई पोखरीमा धकेल्ने डीएस’पीलाई कडा का रवाही होस्,’ उनले भने तिलोत्तमा नगरपालिकाको नगरसभामा जन’प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवा’द भएपछि उत्पन्न परिस्थिति’लाई साम्य पार्न प्रह’री परिचालन गरिएको थियो ।

त्यसक्रममा सुरक्षा’का लागि खटिएका इलाका प्रह’री कार्यालय बुटवलका डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धके’लिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्या’य के हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जन’प्रतिनिधिले वि’रोध गर्दै आएका छन् । आफू अनुकुल निर्णय हुने नदेखे’पछि नगर प्रमुख खाणले गणपूरक संख्या पुग्दा पुग्दै ।

उपस्थिति कम देखाएर संख्या नपुगे’को भन्दै गत शुक्रबारदेखि नगर सभा स्थगि’त गर्दै आएका छन् । तिलो’त्तमाको नगर कार्यपालिका र नगर सभा दुवैमा ए’मालेको बहु’मत छ ।