काठमाण्डौको ।
कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटर साइकल चालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् ।
दुर्घटनामा ग’म्भीर घा’इते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृ त्यु भएको हो ।कलं कीबाट बल्खुतर्फ जाँदै ।
गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
तेस्तै अर्को समाचार मा बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन.. पुरा हेर्नुहोस …बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग आफ्ना तस्विर र भिडियो शेयर गरिरहेकी हुन्छिन् । जसलाई उनका फ्यानहरुले पनि निकै रुचाएका छन् ।
यसैबीच, हालै उनले एक पोस्ट शेयर गरेकी छिन् । जसले मानिसलाई अचम्ममा पारेको छ । पोष्टमा शिल्पाको पाल्तु कुकुर राजकुमारीको बाल्यकालदेखि बुढेसकाल सम्मको यात्रा चित्रण गरिएको छ ।