हनुमानलाई सिन्दुर अर्पण गर्दा सबै कष्ट नास, देख्ने बित्तिकै पुरा पढि ॐ लेखेर सेयर गर्नुहोस्

News

धार्मिकशास्त्र ।

 

अनुसार जीवनमा आउने सारा कष्ट र संकट निवारणका लागी हनुमानको आरधना गर्नुपर्ने उल्लेख छ । जीवन कल्याण र दुखः नाश गर्न हनुमानको आरधनालाई महत्वपुर्ण मानिन्छ ।

शनिवार र मंगलवार मात्र एक कार्य गरेमा हनुमानको आशीर्वाद पाउने गरिन्छ । बजरंगबली हनुमानलाई सिन्दुर अति प्रिय छ । त्यसैले हनुमानलाई प्रसन्न गर्ने सबैभन्दा उत्तम उपाय हो, हनुमान लाई सिन्दूर चढाउनु ।

त्यसैले हनुमानलाई सिन्दूर अर्पण गरी सिन्दुरकै लेप लगाउनु अत्यन्त शुभ मानिन्छ ।हिन्दू धर्ममा सिम्रिक रंगको सिन्दूरलाई अत्यधिक महत्वका साथ हेरिन्छ ।

सिन्दूरको प्रयोगले दाम्पत्य जीवनको शुरुवात गर्ने वा विवाहपछि पनि सौभाग्य बनाइ राख्ने विश्वास गरिन्छ।महिलाले यसलाई सौभाग्य प्रतिकका रुपमा श्रृंगारमा प्रयोग गर्दछन् । साथै मंगल ग्रहसंग सिन्दुरको बिषय जोडिएको छ ।

त्यसैले सिन्दुरलाई मंगलकारी मानिन्छ । पौराणिक कथा अनुसार रामायणमा सीताले आफ्नो शिरमा सिन्दुर धारण गरेको देखेपछि हनुमानले सिन्दूर लगाउनुको ।

 

कारणबारे सोधेका थिए ।जहाँ जनक पुत्रि सिताले सिन्दुरको धारण गर्नाले प्रभु श्रीराम प्रसन्न हुने बताएकी थिइन् । त्यसपछि प्रभु श्रीराम भक्त हनुमानले आफ्नो पुरै शरीरमा सिन्दुरको लेप धारण गरेका थिए । मान्यता अनुसार सोहि बेलाबाट हनुमानलाई सिन्दुर अति प्रिय मानिन्छ ।

Leave a Reply

Your email address will not be published.