एसिड छ्याप्ने भन्दै धम्की दिँदै प्र्याङ्क गर्ने भाइरल युट्युबर पक्राउ

News

प्र्याकंको नाममा ।

समाजमा नकारात्मक सन्देश फैलाउने एक युवक पक्राउ परेका छन् । प्रहरीले नवरपरासी बर्दाघाट सुस्ता पूर्व हुप्सेकोट गाउँपालिका ३ गिरूबारी बस्ने २६ वर्षीय’ प्रदिप’ भनिने पूर्णचन्द्रभुसाललाई पक्राउ गरेको हो । निज भुसालले ‘बदमास केटा’ नामको युट्युब च्यानल सञ्चालन गरी विभिन्न व्यक्तिहरुलाई दुःख दिने नियतले प्र्यांक गर्दै आएका थिए ।उनको पछिल्लो ।

प्र्यांक भिडिओलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले गलत आलोचना गरेका छन् ।सो भिडिओमा बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोबाइल, गरगहनादिनुस्, नदिएमा एसिड हान्दिन्छु’ भन्दै तर्साएको देख्न सकिन्छ ।एसिडजस्तो घातक पदार्थ प्रहार गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने।

खालको भिडिओ बनाई अपलोड गरेको पाइएकाले जिल्लाप्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा उनलाई सोमबार पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.