शुक्रबार , असार १७, २०७९

देवर भाउजुलाई राति एउटै ओछ्यानमा भेटे पछि गाउँले हरुले राम धुलाई (भिडियो सहित)

पुष २८, २०७८ बुधबार 329

काठमाडौ।

झापा जिल्लाको झि’ल्झिले घर भएका चन्द्र थापा मगरले आफ्नै भाउजु लिएर अहिले फरार भएका छ्न। श्रीमती वैदेशिक रोजगारिका लागि कुवेत गएको बेला साना छोराछोरीलाई घरमा बिचल्ली बनाएर चन्द्र थापा अहिले भाउजु लिएर फरार भएका हुन।१ महिना देखी सम्पर्क बिहिन भएको भन्दै ।

आफन्तहरु मिडियामा आएपछि उनिहरुको अहिले खोजी भैरहेको छ। श्रीमतिले विदेशमा दुख गरेर कमाएको सबै पैसा लिएर चन्द्र सम्पर्क बिहिन भएको आफन्तहरुले बताएका छन्।

उनि हरु हराउनु भन्दा केही समय अघि रातीको लगभग ८ बजे तिर देवर चन्द्र र भाउजु लाई रंगे’हात समाते को गाउँले हरु ले बताए का छन्। देवर चन्द्रले कट्टु मात्र लगाएको र भाउजु पेटिकोट मात्र लगाएको अवस्थामा एउटै ओछ्यानमा भेटिएको उनका एक छिमेकीले बताएका छन्।

देवर भाउजु’को अनै’तिक सम्बन्धको कुरा गाउँ घरमा हल्ला फैलि एपछी सबैले उनिहरुलाई निगरानीमा राखेको छिमेकिको भनाइ छ। चन्द्र सगैँ हराएकी भाउजु पहिले पनि अर्को बिहे गरेर सानो ५ वर्ष नानी छोडेर दोश्रो बिबाह गरि आएको गाउँले को भनाइ छ।

ती भाउजू पर्ने को श्रीमान भने रोजगारको लागि इन्डिया जाने आउने गरे को स्थानिय हरुको भनाई छ। श्रीमान ईन्डिया गएको बेला देवर चन्द्रसँग उनले अनै’तिक सम्बन्ध राखेको छिमेकिहरुको भनाई रहेको छ।

प्रतिकृया दिनुहोस्