Monday, January 30
Shadow

ॐ करोडौमा एक भगवानको अवतार , गाइको ढाडमा बाछो, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो )

रोचक र घो-चक कुराले ।

 

मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा ।

 

जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

 

तर मानिसमा मात्रै नभएर जनावरमा पनि यस्तो अद्भुत जन्म हुने गरेको हामिले सुन्दै देख्दै आएका छौ ।जसको पछिल्ले उदाहरण हो गाइको पिठ्युँमा बाछो जस्तो देखिने जस्को दुई खुट्टा बाहिर निस्किएको यो उदाहरण हो।

 

यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो।यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ । कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवानको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ ।