मुक्तीनाथमा १०८ धारा नुहाउनाले यस्तो हुने र’हस्य खुल्यो! ॐ नम शिवाय लेखी सेयर गर्नुहोस

News

एक बाबाले ।

 

खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनीलाखौंको भिड लाग्छ ।

मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन ।

हिन्दु मुल मूर्तिलाई बिष्णुका अवतार मानिन्छ ।

यो पनि पढ्नुहोस्ने पाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकोनियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ ।

 

आफूलाई हटाएरप्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै शाक्य अदालत पुग्नुभएको थियो । शाक्यले गत सोमबार वारेसमार्फत नियुक्तिको निर्ण

Leave a Reply

Your email address will not be published.