अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्मा खाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृ’त्यु भएको छ । शुक्रबार राति खसेको पहिरोमा पुरिएका उनीहरूको सनाखत भएको छ ।अछामका तिनै पालिकामा गरी ।
मु’त्यु हुनेको संख्याया २२ पुगेको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जान कारी दिए ।पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही छन् ।
त्यस्तै सोही गाउँपालिकाका १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृ’त्यु भएको छ ।
यस्तै, कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु ।
कामीको पहिरोमा पुरिएर मृृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ ।यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगला का २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन ।
वर्र्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पहिरोमा पुरिएर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।