पाँच दलीय सत्तारुढ ।
गठबन्धनको सिट बाँडफाँट कार्यदलले सिटको टुंगो लगाउन सकेको छैन । तर, गठबन्धनमा सम्मिलित दलहरूले भने उम्मेदवारी सिफारि सलाई तीव्रता दिएका छन् ।नेकपा एकीकृत समाजवादीले गुल्मी २ बाट पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई ।
सर्वसम्मत सिफारिस गरेको छ । गठबन्धन पनि झाँक्रीलाई साझा उम्मेदवार बनाउनेमा लचिलो भएको विश्लेषण छ ।यता प्रमुख प्रतिप क्षी नेकपा एमालेले यस क्षेत्रबाट पूर्वमन्त्री गोकर्ण विष्टसहित तीन जनालाई सिफारिस गरेको छ ।
तीन जना सिफारिस गरिए पनि विष्टको सम्भावना अधिक रहेको चर्चा छ । पछिल्ला चार निर्वाचनमध्ये विष्ट २०६४ को संविधान सभा निर्वाचनबाहेक अरु सबैमा निर्वाचित भएका छन् । यसो हुँदो गठबन्धनकी झाँक्री र विष्टबीच कडा प्रतिस्पर्धा हुनेछ ।