काठमाडौं ।
पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् ।ती बा लिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ ।
मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’ मन्दानाले भनेकी छन् । ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा : द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को।
गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ ‘पुष्पा’ को पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा झण्डै १० करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
यो फिल्मसँगै रश्मिका नेपाली दर्शकमाझ समेत चर्चित छिन् । फिल्म ‘एनिमल’मा उनले नेपाली अभिनेता विपिन कार्कीसँग काम गर्दैछिन् ।