सानो छँदा टुकुचामा पौडि खेलेको याद ताजै छ : कमल थापा

Lifestyle

राष्ट्रिय प्रजातन्त्र ।

 

पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोललाई स्याबासी दिएका छन् ।

उनले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएको भन्दै स्याबासी दिएका हुन् ।

 

अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published.