म चिन्दिन नाबालिकालाई घुमाउने संदिप लामिछाने को हो : सावित्री सुवेदी (भिडियो)

Intresting

नाबालिकालाई बलात्कार गर्ने ।

 

संदिप लामिछाने पितृसत्ताको ठेकेदारलाई फाँसी दिनुपर्छ: सावित्री सुवेदी (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।‘चप्पल लाएर हिँडेको मान्छे भिजिट भिसामा घुमेर आउँदैन’गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश ।

प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको छ। कार्यविधिअनुसार पर्यटकका रूपमा मलेसिया, खाडी, अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुक घुम्न जाने सर्वसाधारणको वार्षिक आय कम्तीमा चार लाख रूपैयाँ हुनुपर्नेछ।

दुई लाख रूपैयाँ बैंकमा बचत हुनुपर्छ। आम्दानीका आधारमा सरकारलाई कर तिरेको प्रमाण पनि पेस गर्नुपर्नेछ।त्यस्तै हवाई टिकट लिनुअगाडि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्छ। स्वीकृतिका लागि घुम्न जाने ।

कम्तीमा ७ दिनअघि नै आवेदन दिनुपर्नेछ। अध्यागमन विभागले आवश्यक सफ्टवेयर निर्माण गरेपछि लागू हुने गरी यो कार्यविधि स्वीकृत भएको हो। भिजिट भिसाको आवरणमा विदेश पुगेर काम गर्ने र अलपत्र पर्ने समस्या बढ्न ।

थालेसँगै समस्या कम गर्न भन्दै यो नयाँ व्यवस्था ल्याइएको हो।सरकारको यो व्यवस्थाले समस्या सल्टाउनुको साटो सर्वसा धारणलाई हैरानी थप्ने र खर्च बढाउने देखिएको छ।

 

दबाब र प्रभावमा मानव तस्करहरूसँग राज्य संयन्त्रको मिलोमतो हुन्जेल भिजिट भिसा समस्या समाधान नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारी बताउँछन्।

Leave a Reply

Your email address will not be published.