Friday, June 9
Shadow

एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुरधाममा सोमबार विभिन्न पार्टी परित्याग आएका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित काङ्ग्रेस, माओवादी, मधेशवादी दलका करिब दस हजार नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए। एमाले जिल्ला कमिटी धनुषाले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रम आयोजना गरी खादा र माला लगाई उनीहरुलाई पार्टीमा प्रवेश गराएका थिए। प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेहरुको लर्काे चलेको छ ।

एमाले अध्यक्ष ।

 

केपी शर्मा ओली जनकपुरधाममा सोमबार विभिन्न पार्टी परित्याग आएका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेसका नेता सन्तोषकुमार ।

यादव र पूर्वमन्त्री अरविन्द साहसहित काङ्ग्रेस, माओवादी, मधेशवादी दलका करिब दस हजार नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए।

एमाले जिल्ला कमिटी धनुषाले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रम आयोजना गरी खादा र माला लगाई उनीहरुलाई पार्टीमा प्रवेश गराएका थिए।

 

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेहरुको लर्काे चलेको छ ।