Sunday, March 26
Shadow

बरु मेरो ज्यानै किन नजावर सैनिक शासन लगाएर भएपनि नागरिकता विधयेक खारेज गर्छु : रास्ट्रपति भण्डारी !

नागरिकता बिधयेक ।

 

फेरि जस्ताको तस्तै पास गरेपछि राष्ट्रपतिले कानुन व्यवसायी हरुसँग छलफल गरेकी छिन्, अधिकांश कानुन व्यवसायीले यसलाई रोक्न सुझाब दिएपछि राष्ट्रपतिले भाद्र ८ गते सेनाका पूर्व उच्च अधिकारीहरुलाई र त्यसपछि ।

प्रधानसेनापति प्रभुराम शर्मालाई भोजको निम्ति निमन्त्रणा गरेकी छिन्……आँट गर्नुस राष्ट्रपति ज्यु…. अन्तिममा देशको पक्षमा केही गर्ने मौका छ।विवादास्पद नागरिकता विद्ययेक प्रमाणिकरण नगरी राष्ट्रपती विद्यादेवी भण्डारीले ।

फिर्ता पठाउँदा पनि सत्तारुढ गठबन्धनले बहुमतको बल देखाएर पुन जस्ताको तस्तै प्रतिनिधीसभाबाट पारित गरेको छ । यो सँगै जन आक्रोस त बढेकै छ सत्तागठबन्धनकै दलहरु भित्र पनि खटपट सुरु भएको छ ।

गठबन्धनकै दल राष्ट्रिय जनमोर्चाले नागरिकता विद्ययेकको विपक्षमा मतदान गरेको छ !भने नेपाली काग्रेसकी सांसद पार्वता डिसी चौधरीले संसदको रोस्टमबाटै नागरिकता विद्ययेक गलत भएको र राष्ट्रपतीको कदम सही भएको भनेकी थिइन् ।

नेकपा एसका अधिकांश नेताहरु पनि विद्ययेकको विपक्षमा देखिएका छन् तर पार्टी अध्यक्ष माधव कुमार नेपालले देउवा प्रचण्डको खेलमा ल्याप्चे लगाएका छन् ।

माधव कुमार नेपाल अध्यक्ष रहको नेकपा एसका स्थायी कमिटि सदस्य :साध्य बहादुर भण्डारीले नागरिकता विद्ययेक फेरी पारित भएर आए पनि राष्ट्रपतीले प्रमाणिकरण गर्न नहुने बताएका छन् । यो विद्ययेक पारित गराउँनेहरु सबै राष्ट्रघाती भएको भन्दै ।

उनले देशकै अस्तित्वको सवाल रहेकाले राष्ट्रपतिले कठोर कदम चाल्नु पर्ने उनले बताए । ओटिभि नेपाल डटकमसँग कुराकानी गर्दै नेता भण्डारीले अब !