आज भोली मलाइ एक्लो महसुस हुन थाल्योः प्रचण्ड

Lifestyle

नेकपा माओवादी ।

 

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिस का बीचमा रहेपनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन्।मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँती को जेल जीवनको अनुभवमा ।

आधारित पुस्तक पल पलको मृत्युुको लोकार्पण गर्दै अध्यक्ष प्रचण्ड ले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनु भूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन्।प्रचण्डले जीवनको बोध हुन ।

छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे। अहिलेको अवस्था जे(जस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए।प्रचण्डले जनयुद्ध र शान्ति ।

सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकि एको धारणा राखे। आधुनिक नेपाल निर्माणमा जनयुद्दको महत्वलाई कसैले भूल्न नहुने उनको भनाइ छ।

प्रचण्डले युद्दमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने पनि बताए।कस्ता हुन सक्छन् चुनौती र अवसर? सर्व सा धारणको समर्थन पाउँदैमा प्रशासन चलाउने, आफ्नो उद्देश्यलाई लागु गर्न सक्ने, नयाँ चुनौतीहरू सहजै पार गर्न सकिन्छ ।

भन्ने नहुने बताउँछन् राजनीतिक विश्लेषक राजेन्द्र महर्जन।महानग रपालिकाको निर्णयमा मेयरको मत मात्र नभई विभिन्न दलबाट निर्वा चित जनप्रतिनिधिहरू समाविष्ट समितिमा बहुमत आवश्यक हुन्छ।

Leave a Reply

Your email address will not be published.