खुसिको खवर : अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

News

काठमाडौं ।

 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । प्रहरी वृत गौशालाले बुधवार जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमतिका लागी पत्राचार गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

तर, अदालतबाट बुधवार पुर्जी जारी हुन सकेन् । अदालतको प्रक्रियाका कारण बुधवार पक्राउ अनुमती जारी नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । ‘आज पक्राउ अनुमती लिन भ्याइनएन’ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्अ दालती प्रक्रियाका कारण आज ढिला भयो ।’आरोपी पक्राउ गर्न न्यायाधीशले पक्राउ अनुमती दिनुपर्छ ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया नाबालिगलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्ट स्थित ‘काठमाडौं इन’ होटलमा लगेर बलां’ त्कार ।गरेको जाहेरी दर्ता भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.