Friday, June 9
Shadow

भ्रष्टाचारी लाई जहाँ भेट्यो त्यही कालोमोसो दलेर लखेटौ : केपि ओली

एमालेले बाहेक ।

अरुले यो देश बनाउन सक्दैन, चुनावपछि भष्ट्रहरुलाइ जेल कोचेर पनि देश निर्माण गरिन्छ : केपि ओलीएमालेले बाहेक अरुले यो देश बनाउन सक्दैन, चुनावपछि भष्ट्रहरुलाइ जेल कोचेर पनि देश निर्माण गरिन्छ : केपि ओल ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले ।

लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पारे ।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्न, ।

 

मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।