राष्ट्रपतिको पुत्ला जलाउन थालिएपछि प्रधानसेनापतिले दिए तयारी अवस्थामा रहन निर्देशन, अब के होला ?

Lifestyle

नागरिकताकै कारण सेनाका ।

 

परमाधिपति विद्यादेवी भण्डारीको पुत्ला जलाउन थालिएपछि प्रधानसेनापतिले एकाएक दिए यस्तो निर्देशन, अब के होला ? (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)काठमाडौं ।

 

यतिबेला सर्वाधिक विवादित बनेको नागरिकता विधेयकलाई लिएर राजनीतिक वृतमा रडाको मच्चिरहेको छ । राजनीतिक दलहरु विभाजित बनेका छन् ।सत्ताको नेतृत्व गरिरहेकै दलका भातृसं गठनहरु यही विधेयकलाई लिएर ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउन थालेका छन् ।नागरिकता विधेयक प्रमाणिकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले आइतबार राष्ट्रपति भण्डारीको पुत्ला जलाएको थियो ।यस्ता गतिविधीले आम नागरिकलाई।

आक्रोशित र निराश बनाएको छ । नागरिकता जस्तो संवेदनशील बिषयमा गम्भीर हुनुपर्ने राजनीतिक विश्लेषकहरु र राजनीतिका जानकारहरु बताउदै आइरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक विवादमा तानिएका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

 

उनले नेपाली सेनाले संवैधानिक जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था आएको भन्दै सेनालाई तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.