नेपालमा टिकटक ‘बन्द गराएरै छाड्ने ‘घोषणा, यो कदम ‘ठीक कि’ बेठिक ?…..

Sport

काठमाडौँ ।

 

सामाजिक’ सञ्जाल टिकटक एपमाथि’ प्रतिबन्ध लगाउन माग ‘गर्दै युवाहरूको समूहले जनकपुरमा ‘प्रदर्शन गरेका छन्। टिकटक बन्द’ संघर्ष समितिको ब्यानर लिएर युवा’ समूहले प्रदर्शनका साथै मुख्यमन्त्री ‘तथा मन्त्रिपरिषदको ।

 

कार्यालयलाई ‘ज्ञापनपत्र समेत बुझाएका छन्।’पुरा भिडियो हेर्न यहाँ ‘टिकटक एपमार्फत् ‘देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्र’हार भइरहेकाले सरकारले’ तुरून्त एप बन्द गर्नुपर्ने’ समितिको माग छ।

यस एपमार्फत् ‘महिलाको शारीरिक शोषण समेत’ भइरहेकाले समितिले मुख्यमन्त्री ‘कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा ‘उल्लेख छ।‘नेपाली तथा विदेशी युवाहरूले’।

 

हाम्रा समाजका महिलालाई ‘प्रलोभनमा पारेर आफ्नो गो”प्य अंग देखाउन बाध्य पार्छन् र यसले विदेशमा बस्ने युवाहरूको आर्थिक र मानसिक ‘स्वास्थ्यमा समेत असर गर्छ,’ ज्ञापनपत्रमा भनिएको छ,‘टिकटकका कारण धेरै आमाबुवाले ।

 

‘आफ्ना छोराछोरी गुमाएका ‘छन्। साथै यसलाई हाम्रो’ सामाजिक, संस्कृतिसँग तुलना गर्ने हो भने हाम्रो ‘समाज ठूलो संकटमा पर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published.