अनुसा थापा- सर्व’साधारणको ।
जहिलेपनि भीड हुने मालपोत का’र्यालय पछिल्लो समय किन चनमन्न बन्यो त ? एक वर्षअघि घर’जग्गा नाम’सारी गर्नेहरुले माल’पोत भरिएको हुन्थ्यो । तर, अहिले यो कामका लागि माल’पोत पुग्ने शुन्यझैं बनेको छ ।
अहिले माल’पोतमा घरजग्गा बेच्नेहरु यत्तिकै भेटिन्छन् तर किनिदिने कोही छैनन् ।बैंकमा कर्जा लगानी गर्ने पैसा छैन् । एकातिर जनताको डिपोजिट फिर्ता दिन सकेको छैन् भने कर्जा कहाँबाट ल्याएर दिइओस् ।
बैंक आफैं त पल्टेको छ । सरकारी रेट आनाको एक लाख रुपैंया तोकिएको जग्गामा बैंकको ३० लाखसम्म कर्जा लगानी छ । सोही जग्गा धितो राखेर बैंकले छिटो नाफा कमाउने ।
उदेश्यले धमाधम कर्जा दियो ।बैंकले ३० लगानी गर्यो, दलालीले ४० मा बेच्यो । दलाली र बैंकको मिलोमतोमा यस्तो काम भयो । जग्गाको मूल्य बढाउनुमा सरकारको हात छैन् ।
रातारात जग्गाको मूल्य आकाशिनुमा बैंक र दलालीको ठूलो हात छ । मनलाग्दी मूल्यमा जग्गा बेच्ने काम भयो तर सरकारले त सरकारी रेटअनुसार नै राजस्व पाएको छ ।