बालेन शाह माथि खनिए वातावरणमन्त्री प्रदीप यादव, डोजर आतंक बन्द हुनुपर्छ।

News

काठमाडौं ।

 

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् ।पछिल्लो समय विकास का नाममा जथाभावी डोजर प्रयोग गरी जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै ।

 

गएकाले जंगल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।उनले भने, “सडक चाहियो भन्दैमा डोजर लाएर जंगल मासेर डाँडा भत्काउने काम अब रोक्नुपर्छ ।

 

जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदै छ, त्यसको ख्याल गरेर मात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।”उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए प।

 

नि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँगसँगै विनास निम्त्याएको उल्लेख गरे ।“म विकासको विरोधी होइन । तर, विकास गर्ने नाममा विनास ननिम्तियोस्,।

 

उनले भने, “हामीले गरेका विकासले दीर्घकालीन रूपमा सेवा देओस् । तर, हाम्रा विकासले विनासको जोखिम नल्याओस् ।”

Leave a Reply

Your email address will not be published.