ओलीले गठबन्धन ।
सरकार अलच्छिना भएको संज्ञा दिएका छन् ।आइतबार पार्टी निकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धन अलच्छिना सावित भएको भन्दै।यस्तो संज्ञा दिएका हुन् ।
हिजो हामी सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो । आज जहाँ छोयो त्यहीँ खरानी ।’ ओलीले भने ।यस्ता खरानीले फेरि सर कार चलाएर जाने हो भने देश के हुन्छ भन्दै प्रश्न गरेका ओलीले भने , ‘यिनीहरुको केही घराना र आफन्त सप्रिन्छन्,।
बाँकी सकिन्छ ।एउटा पत्रिकारले यो गठबन्धन भनेको अलच्छिना नै रहेछ भनेर लेखेको भन्दै ओलीले साच्चै, यो गठबन्धन आएपछि देशको लच्छिन गएको पनि बताए । अन्य थप भिडियो हेर्नुस्।मैले जहाँ छोयो त्यहि बिकास हुन्थ्यो ।
अहि ले यो अला’ छिनले जहाँ छोयो खरानी हुन्छ:ओली(भिडियो सहित) ।गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठ बन्धन भित्रै उपगठबन्धनको गृहकार्य ।
गठबन्धनभित्रै उपगठ बन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धन को छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल ।
समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टी सहितका प्रगति शील शक्तिलाई पनि ।समावेश गराउने तयारी औप चारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे प।