कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हाल्ने किशोरीका बारेमा खुल्यो यति ठूलो रहस्य

News

नेपाली राष्ट्रिय ।

 

क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी को मुद्दा परेको छउहाँमाथि एक किशोरीले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी हुन् । पीडित किशोरका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको जानकारी दिइएको छ ।

लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जानुभएको हो केन्या विरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थान मा रोहित पौडेलले नेपालको कप्तानी गर्नुभयो ।

नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको छ । एकदि वसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न ।

 

भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गरेको रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जानकारी गरायो ।

Leave a Reply

Your email address will not be published.