साँढे ११ बजे राती एउटा केटासँग होटलमा गोल गप्पा खान गाकी हो? अर्काको छोरालाई फसाउन पाइदैन (भिडियो)

News

सन्दिपको केसमा त्यो केटि साँढे ११ बजे राती एउटा केटासँग होटलमा पानीपुरी खान गाकी हो? अर्काको छोरालाई फसाउन पाइदैन (भिडियो)

सन्दिपको केसमा त्यो केटि साँढे ११ बजे राती केटासँग होटलमा पानीपुरी खान गाकी हो? अर्काको छोरालाई फसाउन पाइदैन (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: ५ दलसँग कुरा मिलेन, एमालेसँग चुनावी गठबन्धन हुन्छ
पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ। सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री देउवाको प्रयास रहँदै आएको थियो।

सोही अनुसार नागरिकता विधेयक संसदबाट पास समेत भैसकेको छ। तर पछिल्लो समय ५ दलीय गठबन्धनमै सिट बाँडफाँटमा कुरा नमिलेपछि लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्ने तयारी गरेको छ। लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले पाँच दलीय गठबन्धन ६ दल बनाउने प्रयास सफल नभएको बताए। उनले अब लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नेगरी अनौपचारिक संवाद थालेको समेत दावी गरे।

लोसपा र ५ दलबीच चुनावी तालमेलको सम्भावना सकिएको हो?
पाँच दलसँग चुनावी गठबन्धन गर्ने कुरा विगतमा भएको हो। प्रयास पनि गरको हो। लोसपासँग चुनावी गठबन्धन गर्ने भनेर उतैबाट प्रस्ताव पनि आएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नै गरौ भन्नुभएको हो। हामी सकारात्मक पनि थियौ तर गर्न सकिएन।

के ले रोकेको होला?
५ दलीय गठबन्धन ६ दलीयमा परिणत गर्ने प्रयास हुँदाहुँदै पनि सम्भव भएन। पाँच दलीय गठबन्धनमा उनीहरुलाई पनि अप्ठेरो भएर हुनसक्छ । देख्दा पनि पनि अप्ठेरो नै देखिन्छ। राजनीतिक भागबण्डामा अप्ठेरो भएर हुनसक्छ। यसलाई हामीले स्वभाविक रुपमै लिएका छौ।

Leave a Reply

Your email address will not be published.