Sunday, March 26
Shadow

सन्दिप र नाबालिग होटल भित्र को कहानी यस्तो पो रैछ !हेर्नुहोस

नाबालिग बालिकामाथि ज-बरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ ।बालि काले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती ब लात्कार गरेको भनिएको छ ।

प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो । उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ ।

पीडित बालिकान लाई त्यहाँ लगेर लामिछानेले पटक पटक ब ला त्कार गरेको आरोप लगाएकी छन्।पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले ब ला त्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन् ।

सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि ब ला त्कार भएको पाईए पछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइए को प्रहरी स्रोतले बताएको छ।

आरोप लगाउने किशोरी को हुन सन्दीपविरुद्ध आरोप लगाउने किशोरी १७ वर्षकी छिन् । रिपोर्टनेपाल अनलाइनमका अनुसार नुवाकोट स्थायी घर भएको बताइएकी किशोरी बागबजारस्थित कलेजमा अध्ययनरत छिन् ।

उनी सन्दीप लामिछानेसँग नजिक रहेकी एक किशोरीको साथी पनि हुन् ।किशोरीका अभिभावकले प्रहरीमा ब ला त्कारको उजूरी दिए का छन् । ५ भाद्रमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा सन्दी पले घुमाउन लगेको र ६ भाद्रको साँझ गौशालास्थित होटलमा लगेर बलात्कार गरेको उजूरीमा उल्लेख छ ।

होटलको कोठा नम्बर ३०५ मा लगी जर्बजस्ती करणी गरेको उजूरी मा उल्लेख छ ।सन्दीपले ६ भाद्रमा बलात्कार गरेको र सोही दिन केन्याविरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न केन्याको नैरोबीतर्फ प्रस्थान गरेका थिए ।

 

यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न लामिछाने वेस्ट इन्डिजमा छन् । उनी नेपाल आएलगत्तै पक्राउ गरी घटनाको अनुसन्धान गर्ने तयारी भएको छ ।