म निर्दोष छु, मलाई फसाउन खोजियो हेर्नुहोस यो भिडियो: सन्दीप लामिछाने

News

काठमाडौं ।

 

जबर्जस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यो केसमा आफूलाई फसाउन खोजिएको बताएका छन् ।

 

उनले आफू निर्दोष भएको बताउँदै आफूलाई फसाउन खोजिएको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई सन्दीपले आफू निर्दोषभएको र क्यारेवियन प्रिमियर लिग ।

 

(सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् । मल्लले भनेका छन्, ‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर ।सन्दीपले आफूलाई थाहा छ भने ।

 

मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्न ता नभएको र निर्दोष भएको बताए,’

Leave a Reply

Your email address will not be published.