देश पुरै सङ्कटकाल तिर जादै छ अब महिले महत्त्वपूर्ण निर्णय लिने बेला आयो – झाँक्री

News

नेकपा (एकीकृत समाजवादी)।

 

की सचिव रामकुमारी झांक्रीले महत्त्वपूर्ण निर्णय गर्न कठिन भइरहेको बताएकी छन् ।एमाले नेता योगेश भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै।

 

रामकुमारीले लामो समय सँगै काम गरेका सहकर्मी नेताहरुको अभावमा महत्त्वपूर्ण निर्णय लिन कठिन भइरहेको बताएकी हुन् ।“आफैले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ,” योगेशलाई शुभकामना दिँदै ।

 

उनले ट्विटरमा लेखेकी छन् ।धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग नभएको बताएका छन्।

Leave a Reply

Your email address will not be published.