शुक्रबार , असार १७, २०७९

एम सि सिको अर्को टोली नेपालमा जसरी भएँ पनि पास गराउने हेर्नुहोस भिडियो

पुष २४, २०७८ शनिबार 414

एम सि सिको अर्को टोली नेपालमा जसरी भएँ पनि पास गराउने हेर्नुहोस भिडियो ।

पुर्व प्रधानमन्त्री ।

तथा एमालेका अध्यक्ष केपी शर्मा वलीले अमेरिकन प्रोजेक्ट एमसीसी प्रचण्डले पास गर्न नदिएको बताएका छन । वलीले प्रधानमन्त्री भएको बेला संसद बाटै एमसीसी पास गर्नको लागि पटकपटक प्रयास गरेका थिए तर प्रचण्ड लगायत तत्कालीन नेकपाका केही नेताहरुले असहमत जनाएको कारण  ।

उनि सफल हुन सकेनन । वलीले खुल्ला अन्तर्वार्तामा समेत पटकपटक प्रचण्डले एमसीसी पास गर्न रोकेको प्रतिक्रिया दिदै आएका छन । एमसीसी देशको लागि राम्रो भएको र संसद बाटै पास गर्नुपर्छ भन्ने वलीले स्पष्ट अडान राख्दै आएका छन । एमसीसी पास गर्न नदिएको कारण वली-प्रचण्डको सम्बन्धमा ।

फाटो आएको थियो जसले गर्दा नेकपा बिभाजन देखि सत्ता परिवर्तन पनि भएको छ । एमसीसी पास गर्नको लागि जस्तोसुकै कदम चाल्न पनि तयार भएका वली अन्ततः नेकपा भित्र अल्पमतमा परे । वली लाई प्रधानमन्त्री बाट हटाउने गृहकार्य भैरहेको बेला उनले प्रतिनिधि सभा विघटन गरे भने नेकपा पनि बिभाजन भयो ।

अन्ततः एमसीसी लगायत धेरै कुरामा चुकेका वलीलाई एमालेकै माधव समूह लगायत अन्य राजनैतिक दलहरु एक भएर प्रधानमन्त्री बाट पनि समेत हटाए । यसरी प्रचण्डले एमसीसी पास गर्न नदिएको कारण वली पाटीमा अल्पमतमा परे भने त्यसपछि विभिन्न चरणमा गल्ती गर्दै जाँदा प्रधानमन्त्री पद समेत गुमाउनु पर्‍यो ।

एमसीसीको कारण नै केपी-प्रचण्ड सम्बन्धमा फाटो आएको भन्ने कुरा सबैलाई छर्लङ्ग छ । एमसीसी रोकेकै कारण प्रत्येक कार्यक्र ममा वलीले प्रचण्डको आलोचना गरेको देखिन्छ । यद्यपि एमसीसी सम्झौता भित्रका बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले सारा नेपाली प्रचण्डको पक्षमा उभिएका छन ।

जस्ताको तस्तै एमसी पास गर्न नसकिने भन्ने कुरामा प्रचण्डले बारम्बार सबैलाई अनुरोध गरेका छन ।काङ्ग्रेस र एमाले केपी समूह एमसीसी संसद बाटै पास गराउनको लागि पनि पहिले देखि नै गृहकार्य गरिरहेको छन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले एमसीसी पास गर्नको लागि जुनसुकै कदम चाल्न सकिने बताएका छग ।

अमेरिकी प्रोजेक्ट एमसीसी सम्झौता भित्रका केही बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले धेरै नेपालीले यसको समर्थन गरेका छैनन । कानुनका ज्ञाताहरुको पनि असहत छ । नागरिक बाट स्विकार नभएको र साँच्चै नेपालको कानुन संग प्रत्येक्ष प्रभाव पार्ने एमसीसी सम्झौता भने केही राजनैतिक दल र नेताहरु यसलाई जसरी हुन्छ संसद बाट पास गर्न लागेका छन ।

प्रतिकृया दिनुहोस्