एम सि सिको अर्को टोली नेपालमा जसरी भएँ पनि पास गराउने हेर्नुहोस भिडियो ।
पुर्व प्रधानमन्त्री ।
तथा एमालेका अध्यक्ष केपी शर्मा वलीले अमेरिकन प्रोजेक्ट एमसीसी प्रचण्डले पास गर्न नदिएको बताएका छन । वलीले प्रधानमन्त्री भएको बेला संसद बाटै एमसीसी पास गर्नको लागि पटकपटक प्रयास गरेका थिए तर प्रचण्ड लगायत तत्कालीन नेकपाका केही नेताहरुले असहमत जनाएको कारण ।
उनि सफल हुन सकेनन । वलीले खुल्ला अन्तर्वार्तामा समेत पटकपटक प्रचण्डले एमसीसी पास गर्न रोकेको प्रतिक्रिया दिदै आएका छन । एमसीसी देशको लागि राम्रो भएको र संसद बाटै पास गर्नुपर्छ भन्ने वलीले स्पष्ट अडान राख्दै आएका छन । एमसीसी पास गर्न नदिएको कारण वली-प्रचण्डको सम्बन्धमा ।
फाटो आएको थियो जसले गर्दा नेकपा बिभाजन देखि सत्ता परिवर्तन पनि भएको छ । एमसीसी पास गर्नको लागि जस्तोसुकै कदम चाल्न पनि तयार भएका वली अन्ततः नेकपा भित्र अल्पमतमा परे । वली लाई प्रधानमन्त्री बाट हटाउने गृहकार्य भैरहेको बेला उनले प्रतिनिधि सभा विघटन गरे भने नेकपा पनि बिभाजन भयो ।
अन्ततः एमसीसी लगायत धेरै कुरामा चुकेका वलीलाई एमालेकै माधव समूह लगायत अन्य राजनैतिक दलहरु एक भएर प्रधानमन्त्री बाट पनि समेत हटाए । यसरी प्रचण्डले एमसीसी पास गर्न नदिएको कारण वली पाटीमा अल्पमतमा परे भने त्यसपछि विभिन्न चरणमा गल्ती गर्दै जाँदा प्रधानमन्त्री पद समेत गुमाउनु पर्यो ।
एमसीसीको कारण नै केपी-प्रचण्ड सम्बन्धमा फाटो आएको भन्ने कुरा सबैलाई छर्लङ्ग छ । एमसीसी रोकेकै कारण प्रत्येक कार्यक्र ममा वलीले प्रचण्डको आलोचना गरेको देखिन्छ । यद्यपि एमसीसी सम्झौता भित्रका बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले सारा नेपाली प्रचण्डको पक्षमा उभिएका छन ।
जस्ताको तस्तै एमसी पास गर्न नसकिने भन्ने कुरामा प्रचण्डले बारम्बार सबैलाई अनुरोध गरेका छन ।काङ्ग्रेस र एमाले केपी समूह एमसीसी संसद बाटै पास गराउनको लागि पनि पहिले देखि नै गृहकार्य गरिरहेको छन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले एमसीसी पास गर्नको लागि जुनसुकै कदम चाल्न सकिने बताएका छग ।
अमेरिकी प्रोजेक्ट एमसीसी सम्झौता भित्रका केही बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले धेरै नेपालीले यसको समर्थन गरेका छैनन । कानुनका ज्ञाताहरुको पनि असहत छ । नागरिक बाट स्विकार नभएको र साँच्चै नेपालको कानुन संग प्रत्येक्ष प्रभाव पार्ने एमसीसी सम्झौता भने केही राजनैतिक दल र नेताहरु यसलाई जसरी हुन्छ संसद बाट पास गर्न लागेका छन ।
प्रतिकृया दिनुहोस्