बालेन फोहोर उठाउने भन्दा माथी जान सकेको छैन तैपनी सबैको वाहिवाही छ, : पुजा शर्मा (भिडियो)

News

बालेन फोहोर उठाउने ।

 

भन्दा माथी जान सकेको छैन तैपनी सबैको वाहिवाही छ, राजनि तीमा कति सजिलो: पुजा शर्मा (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: काठमाडौ माहान गरपालि काले बिद्युत् प्राधिक रणलाई बिजुलीको रकम नतिरेको संवन्धमा यस्तो लेख्छन्:काठ माडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने।

सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ।काठमाडौ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने

 

सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ। जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ।

 

Leave a Reply

Your email address will not be published.