खोटाङ ।
विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ मृत्यु भएको ह यो समाचार को पुरा भिडियो हेर्न ।
यहाँ तल क्लिक गर्नुहोल बुइपाको छापगाउँ तीनधारेमा विद्युत् मर्मत गर्ने क्रममा झर्याङले हाइटेन्सन लाइन छोएर करेन्ट लाग्दा राईको घटनास्थलमै मृत्यु भएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।
शनिबार साँझ पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखाम खोला लघु जलविद्युत् आयोजनाको जम्पर जोड्ने क्रममा ।
स्थानीय ३७ वर्षीय प्रकाश राईको करेन्टकै कारण ज्यान गएको थियो यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला