Monday, January 30
Shadow

महिले न्याय पाए खुसिलागेको छ : समीक्षा अधिकारी

काठमाडौं –गायिका समिक्षा ।

 

अधिकारी सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् । पछिल्लो समय बेला बेला सामाजिक संजालमा स्टाटस लेखेर उनी पुनं सकृय हुन थालेकी हुन् ।

लामो समयसम्म मौन बसेकी उनले केही समय पहिले लेखेको एक स्टाटस पनि भााइरल बनेपछि पुन उक्त स्टाटस सच्याएकी थिइन् ।केही दिन पहिले सामाजिक सञ्जालमार्फत घुमाउरो रुपमा आफ्ना भावना पोख्दै तिम्रोलागि मर्न पनि सक्छु।

 

मार्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी उनले आज सोमबार फेरी अर्को स्टटस लेखेकी छन् । हासिरहेको एउटा तस्विर सेयर गर्दै समिक्षाले लेखेकी छन् ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ तर हामी एकसाथ जिइरहेछौँ ।

उनको यो यो स्टाटसमा सबैले प्रतिकृया दिइरहेका छन् । उनको यो पोस्टमा नकरात्मक भन्दा सकरात्मक प्रतिकृया धेरै आइरहेका छन् । पछिल्लो समय उनी गायनमा उस्तै व्यस्त हुन थालेकी छन् । उनले धेरै तीज गीतमा पनि स्वर दिइसकेकी छन् ।

 

त्यस्तै केही गीतमा त उनले आफै अभिनय समेत गरेकी छन् । चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चलाएकी उनी केही समय हराएपनि अहिले उत्तिकै सकृय छन् ।

 

उनले सामाजिक संजालमा तस्विरहरु सेयर गरिरहन्छिन्।अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाइ पाएपनि साढे २ वर्षको कैद सजाय !लामो समयदेखि बलात्कारको मुद्दामा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ ।