काठमाडौं ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक नाबालिका लाई पटक पटक बलात्कार गरेको आरोप लगाएकी छिन्प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता गर्दै पिडितले आफूलाई ,,।
कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको प्रहरी वृत्त गौशाला मा बुझाइएको जाहेरीमा उल्लेख छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार पिडित भनिएकी बालिका १७ वर्षकी छिन् ।
पिडित बालिका आफ्ना एक साथीसँग गौशाला पुगेर प्रहरीलाई सबै कुरा बताएसँगै प्रहरीले तत्कालै जाहेरी दर्ता गरेको बताइएको छ ।काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ भएको मौकालाई दुरुपयोग गर्दै ।
लामिछानेले मौकाको फाइदा उठाएको युवतीको बयान सुन्दा त्यस्तो देखिन्छ एक प्रहरी अधिकारीले बताए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका ।
प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ‘पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ , ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’