भ्वाइसकी सञ्जु मौक्तानसँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर,

News

विबाह गरेर १ महिना ।

 

नेपालमा नै हनिमुन मनाएर बल्ल अमेरिका उड्ने योजना छ यो जोडीको, किरणले खुशी हुँदै भने मेरी बुडी संसारकै राम्री केटीहरु जस्ति लाग्छ मलाई, हे ।

 

भगवान् भ्वाइसले हाम्रो जोडी जुराइ दिएकोमा धन्यवादबैंकहरुको निक्षेप घट्ने क्रम रोकियो,गत साता ११ अर्बले बढ्यो,कर्जा लगानी डेढ अर्बले बृद्धि गत साता बैंकहरुको निक्षेप संकलन ११ अर्वले रुपैयाँले बढेको छ।

 

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्ब ३० करोड रुपैयाँले बढेको हो।भदौको पहिलो र दोस्रो साता घटेको बैंकहरुको निक्षेप तेस्रो साताबाट भने ।

 

बढ्न थालेको छ। संघको तथ्याँक अनुसार तेस्रो साता निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँबाट बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो।

Leave a Reply

Your email address will not be published.