प्रधानमन्त्री हुने मौका नदिए सिदा रोडमा जान्छु – उपेन्द्र यादब

News

नेकपा माओवादी ।

 

केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले समेत काग्रेसले सय सिटको अडान नछोडेमा गठबन्धन सहज रुपमा जान नसक्ने बताइरहेका बेला गठबन्धनकै। एक हिस्सेदार दल जसपाका।

अध्यक्ष उपेन्द्र यादवले भने अब आफ्नो पार्टी गठबन्धनबाट बाहि रिने बताएका छन् ।जसपाले औपचारिक रुपमा निर्णय गरि नसके को भए पनि गठबन्धनबाट बाहिरिने सोचमा आफु रहेको जानकारी उपेन्द्रले गठबन्धनको बैठकमै गराएका छन् ।

 

भर्खरै मात्रै बावुराम भट्टराई लगायतका नेतालाई निष्कासन गरेर पार्टी पुनर्ताजगीको अभियानमा रहेका यादवले पार्टी जोगाउनकैका लागी भए पनि गठबन्धन अलग हुुने सोचमा आफु पुगेको बताएका छन् ।यादवले पार्टी बचाउन गठबन्धनबाट बाहिरिने सोच बनाएको बताएका छन् ।

 

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आफ्नो पार्टीले एक्लै लड्दा पनि नौ सिट जित्ने भएकाले गठबन्ध नको धेरै आवश्यकता नपर्नेमा बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।अध्यक्ष यादवले गठबन्धनले जसपालाई १५ सिटभन्दा बढी नदिने ।

 

र त्यसमा पनि नौ सिटभन्दा धेरै जित्ने सम्भावना नभएको कुरा पनि राखेको ती नेताले बताए । गठबन्धनले १५ सिट दिने हो । त्यस मा पनि हामीले जित्ने नौ सिट मात्र हो ।हामी एक्लै लड्दा पनि यती सिट जित्छौँ,” उपेन्द्रको भनाइ उधृत गर्दै ।

ती नेताले भने, “१५ सिटमा खुम्चियो भने पार्टी छोडेर जानेको संख्या बढ्छ । एक्लै लड्दा पार्टी जोगाउन सकिन्छ ।जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न सङ्घीय निर्वाचनका लागी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ।

क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पार्टीले याद वको नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आल मले जानकारी दिएका छन् ।

उनको नाम सिरहा र बारामा दुई–दुईवटा क्षेत्रबाटै सिफारिस भएको छ।मधेश आन्दोलनको आधारभूमि रहेको मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट जनता समाजवादी पार्टीको राष्ट्रिय अध्यक्षसहित जिल्ला अध्यक्षको नाम सिफारिस भएको छ।

संविधान सभाको निर्वाचनमा अध्यधिक मत ल्याएर विजय भएका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहित जिल्ला अध्यक्ष राजकुमार याद वलाई प्रतिनिधिसभामा सर्वसम्मतले सिफारिस गरिएको हो।

 

जनता समाजवादी पार्टी नेपाल मोरङ निर्वाचन क्षेत्र नं ५ को विस्ता रि त बैठकले जनक लाल चौधरी को अध्यक्षतामा ३१ सदस्य क्षेत्री य समिति पुनर्गठन गर्दे उम्मेदवारहरूको नाम सिफारिस गरेको जसपाले जनाएको छ।

 

प्रदेशतर्फ ५ को (क) मा पन्ना लाल मण्डल, प्रमोद शर्मा, प्रकाश कुमार मण्डल, बिमला साह सिफारिस भएका छन्।प्रदेश सभाको (ख) तर्फ स्वास्थ्य मन्त्री जयराम यादव, मंतलाल यादव, दिनेश साह, अमृत महतो, बिनीता सिंह सिफारिस भएका हुन्।

Leave a Reply

Your email address will not be published.