सुरुङ युद्ध गरेर भएपनि लिपुलेक कालापानी फिर्ता गराएरै देखाउँछु: प्रचण्ड

Lifestyle

भारत भ्रमणमा ।

 

रहेका नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारत बीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन्।

 

भारतीय जनता पार्टी (भाजपा) निकट थिंक ट्यांक ‘फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसी’ (एफपि एपी) ले शनिबार नयाँदिल्लीमा नेपाल–भारत सम्बन्धका विषयमा आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहा सले छाडेर गएका कति पय विषयलाई सकारात् मक हिसाबले सम्बोधन गर्नुपर्ने  ।

 

आवश्यकता औंल्याए।अध्यक्ष दाहालले सन् १९५० को सन्धि, सीमा समस्या तथा इपिजी रिपोर्टल गायत विषय लाई कूटनीतिक तवरले संवादका माध्यम बाट टुंग्याउनुपर्ने बताएका छन्।भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गरेका दाहालले शनिबार ।

 

भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरे। भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको विदेशमन्त्री जयशंक रले बताए।

 

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामासमृद्धि को चाहनामा भारत सदैव भरपर्दाे साझेदार रहनेछ,’ दाहालसँगको भेटपछि विदेशमन्त्री जयशंकरले ट्विट गर्दै भनेका छन्।

Leave a Reply

Your email address will not be published.