Friday, June 9
Shadow

बालिका सँग आफ्नो प्यास मेटाएको भन्दै चर्चित क्रिकेटर लामिछाने विरुद्ध उ’जुरी

काठमाडौँ:।

 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ। १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा ।

 

जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्‍यो।प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको बुझिएको छ ।

 

यस विषयमा प्रहरी अधिकारहरु थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन। लामिछाने भने अहिले नेपाल बाहिर छन्।