Monday, June 5
Shadow

बालिकालाई बलात्कार गरेको भन्दै चर्चित क्रिकेटर लामिछानेविरुद्ध उजुरी

राष्ट्रिय क्रिकेट।

टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ। १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध ।

 

आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्‍यो।प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ ।

मेडिकल परीक्षण समेत गराएको बुझिएको छ । यस विषयमा प्रहरी अधिकारहरु थप बोल्न चाहेका छैनन् ।

 

बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन। लामिछाने भने अहिले नेपाल बाहिर छन्। –