अब पुरै देश माओवादीमय हुन्छ, : अर्थमन्त्री शर्मा

News

अर्थमन्त्री जनार्दन शर्माले ।

 

आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरत पुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बता एका हुन्।यो देशमा लेख्नेहरूलाई छुट छ, ।

 

स्वतन्त्रता छ। कुनै प्रमाण, तथ्य चाहिँदैन। जसलाई जे मन लाग्यो लेखे हुन्छ ! कतिपय लेख्नेहरूको बारेमा कुनै दिन म खुलासा गरौँ ला, किन लेखे त्यसको रहस्य के छ,’ बजेट निर्माण गर्दा करका दर हेरफेर गरेको आरोपबारे उनले भने।

 

उक्त आरोप पुष्टि नभएपछि शर्मा पुनः अर्थ मन्त्रालय फर्किसकेका छन्।सञ्चारगृहविरुद्ध मानहानिको मुद्दामा जाँदा राम्रो काम गर्नेहरू पनि आलोचित हुने भएकाले आफू तत्काल मुद्दामा नगएको पनि उनले प्रस्ट पारेका छन्।

 

‘यो देशमा सञ्चार क्षेत्रविरुद्ध मानहानीमा गयो भने यसले त ठिकै गरेको छ भन्नेहरू पनि विरुद्धमा जालान् कि भनेर नगएको हुँ,’ शर्मा ले भने, ‘मानहानिमा गएर पनि धेरै ठूलो हुने कुरा केही छैन।’

Leave a Reply

Your email address will not be published.