अब अति भयो सेटिङ भत्काउन मै तनँहु जान्छु पलको पक्षमा बहस गर्न जान्छु

News

अब अति भयो सेटिङ ।

 

भत्काउन मै तनँहु जान्छु पलको पक्षमा बहस गर्न जान्छु भन्दै एस्तो अबिब्यक्ती दिएको छ । ताजा खबर टिभी ले तयार पारेको यो भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।यो पनि काठमाडौं मात्रै होइन, स्थानीय निर्वाचनको जारी मतगणनासँगै मुलुकभर चर्चामा अहिले मुख्य गरी ।

 

दुई जना देखिएका छन्, संघीय राजधानीको महानगरपालिकाको मेयर पदमा फराकिलो अन्तरले अघि बढिरहेका स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा विजयउन्मुख एमालेकी सुनिता डंगोल ।पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष ।

केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर छ । नेपाली, अंग्रेजी र नेपाल भाषामा राम्रो दख्खल भएकी उनले केही वर्ष महानगरपालिकाकै सहायक विज्ञ भएर काम गरेकी थिइन् ।

एक दशकअघि मीस नेवाः पनि बनिन् ।अहिले उपमेयर हुने पक्कापक्कीझैं मतगणनाको सर्वाधिक अग्रस्थानमा देखिएकी छन् । उनै सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको छ ।

पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएकी छन् ।

Leave a Reply

Your email address will not be published.