हर्क साम्पाङ र बालेन शाह एक हुँदै, धारान देखि काठमाडौँ सम्म पिटियो तहल्का !

Lifestyle

स्थानिय तहको ।

 

निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहान गरपालिकाका मेयर हर्क साम्पाङ विच पछिल्लो समय चिसिएको सम्बन्धका कारण देशभर ।

 

रहेका उनीहरुका समर्थकहरुमा निराशा छाएको थियो तर विस्तारै उनीहरु एक हुने वातावरण बन्दै गएको छ ।धरानमा मेयर हर्कले बालेनका विरुद्ध सामाजिक संजालबाट औधीनै गरे पछि उनका समर्थक समेत हैरान भएका थिए ।

सुरुमा बालेन प्रति नकारात्मक भएकाहरु पनि डोजर अभियान पछि हामीले खोजेको मेयर यस्तो हो भन्दै प्रशंसा गर्न थालेका छन् भने हर्कका समर्थकहरुले पनि राम्रो काम गरेको भए पनि बालेन प्रति खनिएर नराम्रो गरेको भन्दै असन्तुष्ट बनेका छन् ।

 

धरानका मेयर हर्क साम्पाङले दिनमा लगभग भिम उपाध्यायकै बराबार स्टाटस लेखे पछि विस्तारै माहोल उनकोे प्रतिकुल बन्दै गएको थियो । हिजो समर्थन गर्नेहरुले समेत मेयर साब अब बढि भयो है तपाइ रोकिनु पर्छ भन्न थालेका छन् ।

 

हर्कले विस्तारै रियलाइज गर्दै गएको देखिन्छ । उनले विवादले कसैलाई पनि फाइदा नपुग्ने भन्दै मिल्नु पर्ने कुरा गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published.