युवामा एमाले क्रेज

Lifestyle

नेकपा (एमाले) ।

 

का अध्यक्ष केपी शर्मा ओली चौतर्फी विषयवस्तुमा ज्ञान राख्न उत्सुक हुन्छन् । त्यति मात्रै होइन उनी राजनीतिमै पनि डायनामिक हुनुपर्छ भन्ने एक उदाहरण हुन् ।

केही समय अघि गोदावरीको अडिटोरियममा युवापुस्ताहरुसँग समक्ष दिनभरी अन्तरक्रिया गरे । त्यो कुनै अन्य नेताहरुले गरेका थिएनन् ।

कुनै विशेष केही नभइ पनि उनले युवाहरुलाई सुन्न खोजे । यसले उनी युवाहरुको मागप्रति कति सचेत छन् भन्ने पनि देखाउँछ ।ओलीको जन्म बुबा मोहनप्रसाद ।

 

ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो। ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्।

Leave a Reply

Your email address will not be published.