Sunday, March 26
Shadow

चितवनका सुकुम्वासीलाई महिले जग्गाको लालपुर्जा दिएको हु : रेनु दाहाल

चितवन।

 

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसीको अनुभूति मिलेको बताइन् । भरतपुर-२ मा रहेकाे देवकोटा चोकमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले ।

 

आयोजना गरेको लालपुर्जा प्राप्तिपछि शुभकामना तथा बधाई कार्यक्रममा मेयर दाहालले लालपुर्जा वितरणको काममा अभि भावक बन्न पाउँदा धेरै खुसी मिलेको उल्लेख गरेकी हुन् । ‘लाल पुर्जा पाउँदा तपाईँहरू जति खुसी हुनुहुन्छ,।

त्योभन्दा बढी म खुसी छु’,उनले भनिन् , ‘हामीले जे बोल्यौँ, त्यही गर्‍याैँ । अब भरतपुरका सबै सुकुम्वासीले लालपुर्जा पाउनुहुन्छ ।’ मेयर दाहालले विगतमा लालपुर्जा दिने आश्वासन दिने तर काम नगर्ने परिपाटीले गर्दा ।

 

सुकुम्वासीलाई लामो समयसम्म काम हुने कि होइन भन्ने ठूलो चिन्ता भए पनि तर अहिले सबै भ्रम हटेर गएको बताइएकि छिन् । पालिका चुनावअघि नाटक गर्न निस्सा वितरणको नाटक मञ्चन गर्न आएका हुन् ।

भनी विरोधीहरूले भ्रम सिर्जना गरे पनि लालपुर्जा दिइ बोलेको कुरा पूरा गरेको उनको भनाइ थियो । भरतपुर-२ बाट महानगरपालिकामा लालपुर्जा वितरण गरी नयाँ इतिहास रच्न सफल भएको उनले बताइन।

भरतपुर-११ मा नाप/जाँचको काम सुरु भइसेकेकाले अबको केही समयमा लालपुर्जा वितरण गरिने उनले जानकारी अराएकि हुन् । महानगरपालिकाले अधुरो कामलाई पूरा गरी भरतपुरका २९ वटै वडामा सबै सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने उल्लेख