राजनीति छाडेर सन्यासि भएर बसौ जस्तो लाग्छ : माधव नेपाल

News

काठमाडौं :।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन्।उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे।

 

कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ।अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुन ।

सक्ने उनको भनाइ छ।‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने ।

 

हुनसक्छ,’उनले भने।उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published.