चितवन ।
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय स,,दस्य एवं भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले देशलाई निका र विकास दिने पार्टी नै नेकपा (माओवादी) केन्द्र भएको बताए की छन् ।माओवादी केन्द्र भरतपुर महानगरपालिका।
वडा नं.११ को अधि वेशन समुद्घाटन गर्दै मेयर दाहा लले देशमा परिवर्तन ल्याउने मुख्य भूमिका माओ वादी केन्द्रले नै खेलेको भन्दै देश,लाई विकास गर्ने पार्टी नै माओवादी भएको बताइन् ।मेयर दाहालले देशमा परिवर्तन ल्याउने ।
भूमि कादेखि सबै क्षेत्रमा माओवादी केन्द्र अन्य पार्टी भन्दा कहीँ पनि तल नपरे को भन्दै उत्साहका साथ अघि बढ्न आग्रह गरिन् ।देशमा राजतन्त्र फाल्नेदेखि गणतन्त्र स्थापना गर्नेसम्म कामको मुख्य भूमिकामा हामी नै थियौं ।
मुलुक परि वर्तनका लागि हामी नै होमिएका थियौं मेयर दाहालले भनिन्अहिले पनि यो राष्ट्रलाई संकट बाट माथि उठाउने कामको नेतृत्वदायी भूमिकामा हाम्रो पार्टी छ ।